मोरङ–  नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा प्रेस चौतारीका सञ्जीव खनाल विजयी भएका छन् ।


ADVERTISEMENT


यसैगरी उपाध्यक्षमा मोहन भट्टराई, महिला उपाध्यक्षमा तारा आचार्य र सचिवमा नेत्र पी अधिकारी निर्वाचित भएका छन्, भने सहसचिव अन्र्तगत भने, पर्शुराम निरौला (प्रशान्त) तथा समावेशी सहसचिवमा अनिल श्रेष्ठ विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


सदस्यहरुमा क्रमशः दिलीप अग्रवाल, वीरेन्द्र साह, तेजन खड्का, राकेश कर्ण, एलिना दियाली, पवनकुमार साह, पदमकुमार सरदार, दीपा धिमाल, उषाकुमारी सरदार, बबिता साम्पाङ राई, गोपाल पोखरेल र सुरेश अधिकारी विजयी भएका छन् । रासस