काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहरा बैसाख ११ गते उदु्घाटन गर्ने बताएका छन् ।


ADVERTISEMENT


देशबासीका नाममा सम्बोधन गर्दै उनले लिफ्ट चढेर धरहराको कौसीबाट काठमाडौँ हेर्न सकिने बताए ।


ADVERTISEMENT

# # #


यद्यपि, हालसम्म धरहराको स्तम्भको काम मात्र सकिन लागेको छ । पुर्ण रुपमा निर्माण सम्पन्न हुन अझैँ कम्तीमा ९ महीना लाग्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताइरहेपनि निर्माण नसकिदै धरहराको उद्घाटन गर्न लागिएको हो ।