नयाँ वर्ष २०७८ को विहानीसँगै काठमाडौँको विष्णुमती नदी सरसफाइ अभियान शुरु गरिएको छ ।


ADVERTISEMENT


संघीय सांसद जीवनराम श्रेष्ठको विशेष पहलमा शोभा भगवति मन्दिरबाट बुधवार विहान ७ बजेदेखी ९ बजेसम्म नयाँ वर्षको विहान विष्णुमति नदी सफाई अभियान शुरु भएको हो।


ADVERTISEMENT

# # #


विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको श्रेष्ठले बताए । हरेक महिनाको अन्तिम शनिवार विहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उनले बताए ।

सरसफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, स्थाननीय संघसंस्था, बाग्मती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिले अझ थप हौसला प्राप्त भएको उनले बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.