काठमाडौँ – बैसाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गर्ने भनिएको धरहराको अन्तिम चरणको काम धमाधम अघि बढेको छ । हाल स्तम्भ तयार हुन लागेकोमा पूर्णतया धरहरा तयार हुन भने अझैँ कम्तीमा ९ महीना लाग्नेछ ।


ADVERTISEMENT