काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेदरल्याण्डविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । नेपाललाई सन्दीप लामिछानेले पहिलो विकेट दिलाएका हुन् ।


ADVERTISEMENT


उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध १३३ रन हानेका नेदरल्याण्डका म्याक्स ओ’डाउडलाई ९ रनमै एलबीडब्ल्यूको धरापमा पारेका हुन् ।


ADVERTISEMENT

# # #


टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २०६ रन बनाएको थियो । २०७ रनको चुनौति पाएको नेदरल्याण्डले जवाफी ब्याटिङ गर्दैछ । ताजा अवस्थामा नेदरल्याण्डले ३ ओभरको समाप्तीमा १ विकेट गुमाएर ३६ रन बनाएको छ ।