काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको सूची टुंगो लगाएको छ ।
नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले निर्वाचन आयोगले तय गरेको उम्मेदवारी दर्ताका लागि प्रतिनिधिसभामा १६ जना र प्रदेशसभाका लागि ३३ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिइन्।
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने माओवादी केन्द्रले यसअघि असोज २७ गते नै पार्टीको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।
नेकपा (माओवादी केन्द्र) बाट संघ र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली यस प्रकार छ ः
१. संघीय संसद्का उम्मेदवार :
क्र.सं. जिल्लाको नाम निर्वाचन क्षेत्र उम्मेदवारको नाम, थर
१. भोजपुर :सुदन किराँती
२. सोलुखुम्बु : हेमकुमार राई
३ .रामेछाप : श्यामकुमार श्रेष्ठ
४. सिन्धुपाल्चोक क्षेत्र नं २: अग्निप्रसाद सापकोटा
५. नुवाकोट क्षेत्र नं १ : हितबहादुर तामाङ
६. लमजुङ : देवप्रसाद गुरुङ
७. गोरखा क्षेत्र नं १: हरिराज अधिकारी
क्षेत्र नं २ : नारायणकाजी श्रेष्ठ
८. बाग्लुङ क्षेत्र नं २ : देवेन्द्र पौडेल
९. रोल्पा : वर्षमान पुन
१०. रुकुम (पूर्व) : कमला रोका
११. रुकुम (पश्चिम) : जनार्दन शर्मा
१२. जुम्ला : गजेन्द्र महत
१३. कालिकोट : दुर्गाबहादुर रावत
१४. हुम्ला : चिमी लामा
१५. जाजरकोट : शक्तिबहादुर बस्नेत
२. प्रादेशिक संसद्का उम्मेदवार :
क्र.सं. जिल्लाको नाम प्रदेश क्षेत्र उम्मेदवारको नाम, थर
१ ताप्लेजुङ (ख): टंक आङबुहाङ
२ पाँचथर (ख) :इन्द्र आङ्बो
३ संखुवासभा (क) :पूर्णप्रसाद राई
४ ओखलढुंगा (ख) :मोहनकुमार खड्का
५ खोटाङ (ख) :रामकुमार राई
६ दोलखा (ख): विशाल खड्का
७ रसुवा (ख) : इन्द्रबहादुर गोतामे
८ सिन्धुपाल्चोक २ (क): युवराज दुलाल
क्षेत्र नं २ (ख): दावा लामा
९ नुवाकोट १ (क) राधिका तामाङ
क्षेत्र नं २ (ख) : हीरानाथ खतिवडा
१० धादिङ १ (ख) शालिकराम जमरकट्टेल
क्षेत्र नं २ (ख): जगत सिम्खडा
११ म्याग्दी (क): विनोद केसी
१२ गोरखा १ (क) : लेखबहादुर थापा
क्षेत्र नं २ (क) : कमल नहर्की
क्षेत्र नं २ (ख): अमरबहादुर गुरुङ
१३ बाग्लुङ २ (क): चन्द्रबहादुर बुढा
१४ रोल्पा (क) : कुलबहादुर केसी
(ख) :दीपेन्द्र पुन
१५ रुकुम (पश्चिम) (क) :गोपाल शर्मा
(ख): रातु कामी
१६ रुकुम (पूर्व) (क) तेजबहादुर ओली
(ख) : पूर्णबहादुर घर्ती
१७ डोल्पा (ख) : वीरबहादुर शाही
१८ हुम्ला (क) : लालकेश जैसी
(ख): विजय भण्डारी
१९ जुम्ला (क): नरेश भण्डारी
२० कालिकोट (ख) : महेन्द्रबहादुर शाही
२१ जाजरकोट (क) : गणेश सिंह
२२ बझाङ (ख) : देवकी मल्ल
२३ बैतडी (क) : केशवबहादुर भट्ट
२४ दार्चुला (ख) : मानबहादुर धामी