जन्मदिनमा अक्सिजन सहयोग Posted by Himalaya Post | २३ बैशाख २०७८, बिहीबार १४:२० | दाङको तुलसीपुर निवासी यज्ञबहादुर केसी आफ्नो जन्मदिनका अवसरमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गर्दै । केसीले २२ थान सिलिण्डर सहयोग गरेका छन् । तस्वीर : दीपक बोहरा,रासस