काठमाडौँ –  आगामी जेठ १३ गतेबाट हुने भनिएको एसइई र २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ ।


ADVERTISEMENT


आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #