काठमाडौँ– नेपाली खेल जगत्की उसु खेलाडी जुनी राईले वैवाहिक जीवनमा प्रेवशे गरेकी छिन् ।


ADVERTISEMENT


आफ्ना प्रेमी नीरज थापा मगरसँगको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्दै उनले शुक्रवार लगनगाँठो कसेकी हुन्


ADVERTISEMENT

# # #


इलामकी राई र धादिङका मगर पेशाका हिसाबले दुवै जना नेपाल प्रहरीका असई हुन् ।

यसका साथै जुनी भने औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक तथा १२ औँ दक्षिण एसियाली खेलकुदकी रजत पदक विजेता समेत हुन् ।