सुनसरी – फरवार्ड माइक्रोफाइनान्सले कोशी कोभिड अस्पताललाई केन्द्रलाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।


ADVERTISEMENT


फरवार्डकी अध्यक्ष भगवती चौधरीले शनिवार कोशी जोनल हस्पिटल प्रशासन प्रमुख नवराज लुईटेललाई ९ थान ठूला अक्सिजन सिलिंडर हस्तान्तरित गरेकी हुन् ।


ADVERTISEMENT

# # #


चौधरीले कसैको अक्सिजन नपाएर छट्पटिएर मृत्यु भएको समाचार सुन्न नपरोस् भनी आफ्नोतर्फबाट सानो सहयोग गरिएको जानकारी दिइन् ।