काठमाडौँ – सरकारी कर्मचारीले अब वर्षमा १० दिन भ्रमण विदा पाउने भएका छन् ।


ADVERTISEMENT


सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त व्यवस्था गरिएको बताएका हुन् । सरकारी कर्मचारीले विदासहित भ्रमण खर्च समेत पाउनेछन् ।


ADVERTISEMENT

# # #


पर्यटन प्रवर्द्धनको उद्देश्यसहित उक्त व्यवस्था गरिएको हो ।

बजेट संघीय संसदमा प्रस्तुत हुने गर्थ्यो । तर, प्रतिनिधिसभा विघटन भएकाले यस पटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो ।

प्रत्यक्ष हुर्नुहोस्ः