लहान– जिल्ला क्रिकेट संघ सिरहाको नयाँ कार्यसमिति गठन भएको छ ।


ADVERTISEMENT


संघको पहिलो अधिवेशनले सुनिलकुमार महासेठका अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा विकल विष्ट, सचिवमा नारायण खड्का र कोषाध्यक्षमा श्यामबाबु यादव तथा सदस्यमा मनोजकुमार साह, जीतेन्द्रकुमार मण्डल, अनिश श्रेष्ठ, रमेशकुमार साहलाई चयन गरिएको संघले जनाएको छ । संघका तीन सदस्य पछि मनोनयन गरिने छ ।


ADVERTISEMENT

# # #