झापा– ९ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा एक युवा प्रकाउ परेका छन् ।


ADVERTISEMENT


प्रहरी प्रधान कार्यालय झापाका अनुसार, अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका–१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई आइतबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।