काठमाडौँ – सरकारले जर्मनीमा भएको नेपाली दूतावासको घरजग्गा बेच्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


शुक्रवार मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै निवर्तमान सञ्चारमन्त्री पार्वत गुरुङले जर्मनीस्थित बोनमा रहेको दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #