वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले असारबाट विद्यालय खोल्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


महानगरपालिकाले असार १ गतेदेखि कक्षा ८ देखि १२ को कक्षा सञ्चालन गर्ने निर्णय गरेको महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनकाअनुसार महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । विद्यालय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको उनले बताए ।