काठमाडौँ – सातवटै प्रदेशले आज बजेट प्रस्तुत गर्दैछन् ।


ADVERTISEMENT


प्रदेशले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवूथाअनुसार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रदेशहरुले ल्याउन लागेका हुन् ।


ADVERTISEMENT

# # #


आज दिउँसो १ बजे कर्णाली प्रदेशले, दिउँसो ३ बजे प्रदेश १ र बागमती प्रदेशले तथा प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।