काठमाडौं – आज मनसुनी प्रभावका कारण मौसममा बदली भई केही स्थानमा भारी वर्षा हुने सम्भावना हुने भएको छ ।


ADVERTISEMENT


जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।