काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नेपालीलाई खोप लगाउने बताएका छन् ।


ADVERTISEMENT


बुधवार नेपाल बाल संगठनको केन्द्रीय सभाको बैठकमा बोल्दै उनले खोपको अभाव क्रमशः सुल्झिँदै गएको उनले बताए ।


ADVERTISEMENT

# # #


सन् २०२१ भित्र सबै नेपालीलाई खोप लगाउने बताउँदै उनले आगामी वर्ष भच्र्युल माध्यमबाट कार्यक्रम गर्नुपर्ने बाध्यता नरहने उनले बताए ।

उनले प्रत्यक्ष रुपमा भेटेरै यस्ता कार्यक्रम गर्न सकिने बताउँदै उनले निर्वाचन अघि नै सबैलाई खोपको व्यवस्था गर्ने बताए ।