काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ पम्फा भुसाललाई मातृशोक परेको छ ।


ADVERTISEMENT


आज बिहाना भुसालकी आमा इन्द्रकलाको ९३ वर्षको उमेरमा निधन भएको हो ।


ADVERTISEMENT

# # #


इन्द्रकलालाई माओावादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनकै निवास ललितपुरमा पुगेर पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

विभिन्न नेता तथा कार्यकर्ता पुगेर श्रद्धाञ्जली दिइराखेकोमा आजै उनको पशुपतिनाथमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।