काठमाडौँ – साताको दोस्रो कारोवारको दिन नेप्से परिसूचक प्रि–ओपन सेसनमा १०.११ अंकले वृद्धि भएको छ ।


ADVERTISEMENT


सोमवार परिसूचक २ हजार ८४५ दशहमलव ५१ विन्दूमा पुगेको छ ।


ADVERTISEMENT

# # #


यस अवधिमा ३१ वटा कम्पनीको ३ हजार ३३४ कित्ता शेयरको कारोवार भएकोमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य आइतवारको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ ।