काठमाडौँ – इङ्ल्यान्ड युरोकपको फाइनलमा पुगेको छ ।


ADVERTISEMENT


गएरातिको खेलमा डेनमार्कलाई १ काविरुद्ध २ गोलले पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा पुगेको हो ।


ADVERTISEMENT

# # #


यसअघि सन् १९६६ मा विश्वकप जितेको इङ्ल्यान्ड त्यसयता कुनैपनि प्रतियोगितमा फाइनलमा पुग्न सकेको थिएन ।

अब उपाधिका लागि इङ्ल्यान्ड सोमवारको खेलमा इटालीसँग भिड्नेछ ।