काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलाले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वास थप वृद्धि गरेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ती वनरी गर्दै देउवाले सर्वोच्चको फैसलाले संविधानलाई समेट सही ट्रयाकमा ल्याएको बताएका हुन् ।


ADVERTISEMENT

# # #