काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्दैछन् । पद छाड्नुअघि प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गरिरहेका छन् ।


ADVERTISEMENT


ओलीद्वारा दोस्रो पटक जेठ ८ गते गरिएको प्रतिनिधि सभा विघटन विरोध बदर गर्दै सर्वोच्च अदालतले सोमबार शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।


ADVERTISEMENT

# # #


राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरिसकेकी छन् । उनको आज साँझ ६ बजवे शपथ हुँदैछ ।

प्रत्यक्ष हेर्नुहोस्: