काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र फ्रान्सेली राजदूतबीच भेटवार्ता सम्पन्न भएको छ ।


ADVERTISEMENT


भण्डारी समक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गरेका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस