झापा – प्रहरीले झापा दमकस्थित हाटखोलामा कौँडा खेलिरहेको अवस्थामा २ लाख ८ हजार नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले बाजी थापी हार जीत हुने जुवा खेलिरहेको अवस्थामा १६ थान कौँडा, नगदर ओछ्याइएको कार्पेटसहित नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक जिप्रका झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #