काठमाडौँ – नेपाली सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेना प्रमुख एमएम नरवाणेले फोन गरेका छन् । शुक्रवार नरवाणे र सेनापति थापाबीच टेलिफोन संवाद भएको हो ।


ADVERTISEMENT


दुबै पक्षबीच द्धिपक्षीय रक्षा सहयोगका विषयमा छलफल भएको सार्वजनिक सूचनाको अतिरिक्त महानिर्देशनालय भारतले जनाएको छ ।


ADVERTISEMENT

# # #


 

No description available.