सिरहा– चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा भगवानपुर गाउँपालिका– १ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पासवानले ती बालिकालाई यौन दुर्ब्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।