काठमाडौँ– काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ ।


ADVERTISEMENT


गोली कसलाई हानिएको थियो भन्ने खुलेको छैन । महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले दिएको जानकारी अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोल बरामद गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको धानुकले बताए ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखेर अहिले प्रहरीले बयान लिइरहेको छ ।

प्रतिकृया

प्रतिकृया