विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


उनले राष्ट्रिय सभागृहबाट उम्मेद्वारी दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउँदै संयोजक मिश्रले मतदाताहरुले मन नबदलिकन देश अगाडि नबढ्ने भन्दै मन बदल्न मतदातालाई आग्रह गरे । आफ्नो जितको आधार पनि जनताले चाहेको परिवर्तन नै भएको उनले बताए ।


ADVERTISEMENT

# # #


आफूहरु साँच्चिकै यो देश बदल्ने भनेर चुनावमा आएको उनले बताए ।