पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिका जोड्ने सरखण्डे यासोक सडकले पोखरीको आकार लिएको छ ।


ADVERTISEMENT


निर्माण कार्य समयमा पूरा नभएपछि बर्खामा परेको पानी जमेर सडकमा पोखरी जस्तो आहाल बन्न पुगेको हो । गत असारमा कालोपत्रे निर्माण कार्य पूरा हुनुपर्ने ११ किलोमिटरको यो सडक निर्माण कार्य पूरा नहुँदा यात्रुहरुले सास्ती भोग्नु परेको छ ।


ADVERTISEMENT

# # #


तस्वीर : रवीन्द्र काफ्ले/रासस