काठमाडौँ– नेकपाबाट एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ ।


ADVERTISEMENT


पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा बनेको समाजवादी पार्टीले आफ्नो भीनभवनमा केन्द्रिय कार्यालयको टुंगो लगाएको जानकारी स्थायी कमिटी सदस्य बेदुराम भुसालले दिएका हुन् ।


ADVERTISEMENT

# # #


केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालनको तयारीमा रहेको समेत उनले बताए ।

नव गठित समाजवादी पार्टीले बिहिवार मात्रै सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको हो ।