काठमाडौँ– लोक गायक मोहन केसी र गायिका प्रिया नेपालीको लोक दोहारी गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


मोहन केसी र प्रिया नेपालीको स्वर रहेको “सबै चोली ढाका हुदैन” बोलको गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो । कृष्ण ठकुरीको शब्द रहेको उक्त गीतमा मोहन केसीले लय भरेका छन् ।


ADVERTISEMENT

# # #


लेगेश भट्टराईले निर्देशन गरेको गीतलाई बासु बरालले छायाङ्कन गरेका हुन् । गीतमा आश्रम गुरुङ र गायिका प्रियाको नै अभिनय रहेको छ ।

हेर्नुस् यस्तो छ  भिडियो :