काठमाडौँ– नेपाली सेनाका उपरथी बालकृष्ण कार्कीको पदोन्नती भएको छ । उनी उपरथीबाट रथीमा बढुवा भएका हुन् ।


ADVERTISEMENT


उनलाई भदौ २९ गते मन्त्रिपरिषद्को बैठकले रथीमा बढुवा गरेको हो । यससंगै प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार नै उपरथी कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।


ADVERTISEMENT

# # #


दर्ज्यानी चिन्ह दिएसँगै कार्कीलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ ।