म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरना नेपालको एक रमणीय पर्यटकीय गन्तव्य हो ।


ADVERTISEMENT


नेपालमा हाल कोरोनाका कारण भएको निषेधाज्ञाले थला परेको पर्यटकीय गन्व्यहरु निषेधाज्ञापछि बिस्तारै उठ्दैछन् ।


ADVERTISEMENT

# # #


यसैबीच म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा युवा र बालबालिकाहरु रमाउन थालेका छन् । कोप्रे झरना पछिल्लो नयाँ गन्तव्यस्थलको रुपमा विकास भएको छ ।

यसले नेपालको आन्तरिक पर्यटनलाई सघाउ पुर्याउने स्थानीयहरु बताउँछन् । रासस तस्वीरःसन्तोष गौतम