काठमाडौं– काठमाडौं महानगरपालिका–१३ टंकेश्वरस्थित भिम बहादुर कार्कीको एपरेक्सन रेडिमेड कपडा पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी भएको छ ।


ADVERTISEMENT


आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।


ADVERTISEMENT

# # #


प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।