सुनको खोजी Posted by Himalaya Post | ५ आश्विन २०७८, मंगलवार १५:०९ | पोखरा- ८, न्युरोड सडक छेउको हिलोमा सुनका कण खोज्दै भारत महारास्ट्रका नागरिक । सुन पसल र वर्षाको पानीबाट आएको बालुवामा सुनको कण भेटिने उनीहरु बताउँछन् । तस्बिर : रासस