इण्डिया र न्युजिल्याण्डबीचको तेस्रो तथा निर्णायक ट्वान्टी २० क्रिकेट आज हुँदैछ ।


ADVERTISEMENT


खेल केलरास्थित ग्रीनफिल्ड अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राती सवा ७ बजे सुरु हुनेछ । तीन म्याचको सिरिज १–१ को बराबरीमा रहेकाले दुबै टोली सिरिज कब्जा गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।


ADVERTISEMENT

# # #


श्रृंखला अन्र्तगत पहिलो म्याच घरेलु टोलीले जितेको थियो भने दोस्रो खेलमा भ्रमणकारी टोली बिजयी हुँदै सिरिजमा फर्किएको थियो ।

यसअघि भएको ३ म्याचको वान डे सिरिज घरेलु टोलीले २–१ ले जितेको थियो ।