काठमाडौं –  नेपाली बजारमा आज  (आइतबार) सुनको भाउ स्थीर रहेको छ ।


ADVERTISEMENT


आज  छापावाल सुनको भाउ तोलाको ८९ हजार रुपैयाँ कायम भएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार चाँदीको भने भाउ तोलामा १० रुपैयाँले घटेर ११ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।