जाजरकोट – नेपालका विकट गाउँहरुमा अझै पनि बिरामी बोक्न एम्बुलेन्स छैनन् ।


ADVERTISEMENT


एम्बुलेन्स कसैले दान दिइ नै हाल्यो भने पनि बाटो नभएर चलाउन सकिँदेन ।


ADVERTISEMENT

# # #


यस्तो समस्या हरेक दसन विकट गाउँका मान्छेहरुले भोगिरहेका छन् ।

तस्बिरमा देखिएको दृश्यमा सदरमुकामस्थित रेडक्रसनजिक सडक भत्किएका कारण स्टेचरमा राखेर बिरामी बोकी लानु परेको जनाइएको छ ।

जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि स्टेचरमा राखेर चौरजहारीस्थित मिशन अस्पतालमा लगिँदै बिरामी । तस्बिर रासस