गुलरिया – कृष्णपुर नगरपालिकास्थित गुलरिया बजार छेउमा बसेर ढुङ्गाको जाँतो बनाउँदै महिला ।


ADVERTISEMENT


परम्परागत रुपमा पिठो पिस्न र दाल तयार गर्नका लागि जाँतोको प्रयोग हुने गरेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु रासस


ADVERTISEMENT

# # #