काठमाडौं – राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद परशुराम मेघीले र्थमन्त्री जनार्दन शर्मालाई कालो धन सेतो बनउन  क्रान्तिकारिता  गरेको हो भनी प्रश्न गरेका छन् ।


ADVERTISEMENT


मेघीले विभिन्न परियोजनामा लगानी गर्नेको सम्पत्तिको स्रोत नखोजिने भन्ने बजेट बिधेयकमा पेस भएको विषयलाई लिएर राष्ट्रियसभामा प्रश्न गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा बोल्दै नेता मेघीले भने, ‘ अर्थमन्त्री जनार्दन शर्मा क्रान्तिकारी नेता हुनुहुन्छ तर उहाँको क्रान्तिकारिता कालो धनलाई सेतो बनाउनलाई हो ? कुन श्रमजिवी जनतालाई सहुलियत दिन उहाँले यस्तो प्राबधान राख्नुभएको हो ?’