धादिङ – यो नीलकण्ठ नगरपालिका वडा नं-६मा १५ सय मिटर उचाईमा रहेको भैरव मन्दिर हो ।


ADVERTISEMENT


मर्मत सम्भारसँगै यो क्षेत्र अहिले पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।


ADVERTISEMENT

# # #


तस्बिर: प्रदीपराज वन्त, रासस