पाँचथर सदरमुकाम फिदिम बजारको पुरानो बसपार्क नजिकै बम भेटिएको छ । बिहान पाँच बजे स्थानीयले देखेर सुरक्षा निकायलाई जानकारी गराएपछि भैरबी दल गणका सेनाले बमलाई डिस्पोज गरेका हुन् ।


ADVERTISEMENT


जग जस्तो आकारको बम कस्ले राख्यो भन्ने खुलेको छैन । सुरक्षा निकायका अनुसार जगभित्र बिस्पोटक पदार्थ राखेर जगलाई बम बनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, जनपथ प्रहरी र सशस्त्र प्रहरीको उपस्थितमा सेनाले बिहानै बम डिस्पोज गरेको हो ।


ADVERTISEMENT

# # #