काठमाडौं – बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथको दर्शन गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् । खेर  हाल बलिउड चलचित्र ‘उचाइ’का लागि नेपालमा आइपुगेका छन् ।


ADVERTISEMENT


नी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेका हुन् ।  चलचित्र छायांकनका  लागि नेपाल आएका खेर तीर्था६नमा पनि व्यस्त रहेका छन् । सोही क्रममा उनी पशुपतिनाथको दर्शन गर्न  पुगेका हुन् ।


ADVERTISEMENT

# # #


मन्दिर पुगेर उनले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरे छ। त्यस्तै उनले आफू पशुपतिनाथको दर्शन गर्न पाउने भाग्याशाली भएको पनि उनले बताए ।