काठमाडौं –  बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशैं धमाका अफर” ल्याएको छ ।


ADVERTISEMENT


नबिल दशैं धमाका अफरमा नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्ने बैंकले जानकरी दिएको छ  नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १०% छुट वा अधिकतम रु ३ सयसम्म क्यासब्याक पाउन सक्नेछन् । अफर घटस्थापनाको दिन लागु हुने बैंकले बताएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी किरानामा १५% छुट वा अधिकतम रु १ हजार ५ सयसम्म क्यासब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर (अक्टोबर ४ देखी अक्टोबर ११ सम्म) लागु हुने बताइएको छ । दराजमा भने हरेक शुक्रबार १०% छुट वा अधिकतम रु ५ सय रुपैयाँसम्म  क्यासब्याक पाइने  भएको छ।

यो अफर मार्फत नबिल बैंकले आफ्नो ग्राहकहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको बताएको छ ।