मोरङ– ९४ केजी अवैध चाँदी सहित एक व्यक्ति पक्राउ परेको छ ।


ADVERTISEMENT


रतुवामाई नगरपालिका–३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदी सहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


उनी प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा पक्राउ परेका थिए ।

बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि मुल भन्सारकार्यालय रानी विराटनगर पठाइने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।