काठमाडौं – सरकारले कात्तिक अन्तिम सातादेखि ई–पासपोर्ट जारी गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयअन्तरगत राहदानी विभागबाट जारी गरिने ई–पासपोर्टमा नमुना परीक्षण सुरु गर्न लागिएको विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


केन्द्रीय राहदानी विभागका निर्देशक शरद आरणका अनुसार ई–पासपोर्ट आगामी कात्तिक अन्तिमबाट जारी गरी काम भइरहेको छ । राजधानी दैनिकबाट ।