काठमाडौँ– सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपालको सञ्चालक समितिका निर्देशक सिद्धार्थ राणा पुनः सर्वाेत्कृष्ट व्यक्तिगत करदाता बनेका छन् ।


ADVERTISEMENT


यससंगै उनी सातौँ पटक सर्वाधिक आयकर तिर्ने करदाता बन्न पुगेका छन् ।


ADVERTISEMENT

# # #


बुधबार आयोजित कर दिवसको कार्यक्रममा उनलाई सर्वाधिक आयकर तिर्ने उद्योगीका रुपमा घोषणा गरेको हो ।

यद्यपि उनले कति कर तिरे? त्यो रकम भने सार्वजनिक गरिएको छैन ।