सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ स्थित क्याम्प २ मा रसियन नागरिकको प्यारासुटबाट हामफाल्ने क्रममा लडेर मृत्यु भएको छ ।


ADVERTISEMENT


७५१२२९६७८ नम्बरको राहदानी वाहक ५३ वर्षीय भालेरिइ रोजोभको मृत्यु भएको प्रहरीले जनायो ।


ADVERTISEMENT

# # #