काठमाडौं – बलिउडकी नायिका दिशा पटानी सिनेमा दर्शकको लागि नयाँ नाम होइन । पटानी सामाजिक सञ्जालमा पनि सक्रिय छिन्


ADVERTISEMENT


उनी सामाजिक सञ्जालमा आफ्नो बोल्ड लुकलाई लिएर चर्चामा रहन्छिन् । उनी प्रायः आफ्नो आगामी चलचित्रसँग जोडिएका अपडेट पनि फ्यानका साथमा शेयर गर्छिन् ।


ADVERTISEMENT

# # #


यसैबीच उनको एउटा तस्बिर तीव्ररुपमा भाइरल भइरहेको छ, जसमा उनी समुद्र किनारमा रमाइलो गरिरहेको देख्न सकिन्छ । तस्बिरमा नायिका पाटनी रातो रङको टाइगर प्रिन्ट भएको बिकिनी लगाएको देख्न सकिन्छ । उनले समुद्र किनारमा उभिएर पोज दिएकी छन् ।

हालै उनले ‘एक भिलेन रिटन्स’ मा बोल्ड र निडर भूमिका निभाइरहेको बताएकी थिइन् ।